२०८१ साउन ९ गते बुधवार

सांसद तथा जिल्ला अध्यक्ष थापाले एमाले छाडे

कैलाली,भदौ १६ । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *