काठमाडौं,साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदीलाई नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।
उनी राजनीतिक विश्लेषक हुन्।
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
