२०८३ मङ्सिर १० गते बुधवार

जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने

काठमाडौं,असार २४ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन प्रारम्भ हुने भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समितिको सहजीकरण बैठक राखेका थिए ।

बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले मंगलबारबाट छानबिन थालिने बताए ।

बजेटमा करको दर हेरफेर गरेको आरोप लागको शर्माले बुधबार पदबाट राजीनामा दिएका थिए ।

उनीमाथि लागेको आरोप छानबिनका लागि संसदले ११ सदस्यीय संसदीय समिति गठन गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *