२०८१ मङ्सिर २९ गते शनिवार

काठमाण्डौ मेयरमा बालेन साहको मत ४० हजार कट्यो

काठमाण्डौ,जेठ ८ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन ।

कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि छिन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *