२०८१ असार ७ गते बिहिवार

बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि

बुटवल,जेठ २ । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ६ हजार ८०७ मत पाएका छन्।

उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले ४ हजार ४४ मत ल्याएर पछ्याउँदैछन्।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *