बुटवल,जेठ २ । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ६ हजार ८०७ मत पाएका छन्।
उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले ४ हजार ४४ मत ल्याएर पछ्याउँदैछन्।
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार