काठमाण्डौ,बैशाख ३१ । पालिका चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुईरदुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।
एमाले –
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस –
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी –
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार