आज अन्तराष्ट्रिय मानव अधिकार दिवस – बालबालिकाको अधिकार खै त ?
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ नाउलामा ७ बर्षीय पूर्ण राना १० लिटर पानीको ग्यालिन बोकेर पहाडको उकालो चड्दै गरेको दृष्यले उनको अधिकारको खोजी गर्दैन र ? कहाँ छन् त ? बालअधिकारको वकालत गरेर नथाक्ने सरकार र संघ संस्थाहरु ? तस्विर – फरक कोण ।
प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार