किसानलाई अन्न भित्र्याउन चटारो – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित मैरवा गाउँमा धान र उर्द ओसाउँदै गरेका महिलाहरु । तस्विर : फरक कोण । प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार