२०८३ मङ्सिर ११ गते बिहिवार

ब्यबसायी पुनको निधन


बिजौरी,असोज ७ । बिजौरी उद्योग बाणिज्य सघका निबर्तमान सचिब युवा ब्यबसायी यज्ञ बहादुर पुनको निधन भएको छ ।

बिगत डेढ बर्ष ब्रेन टियुमर रोगबाट ग्रसित पुनको सोमबार बिहान ३:३० बजे ४९ बर्षको उमेरमा असामयिक निधन भएको हो ।

उनको बिहान ८ बजे तुलसीपुर – १६ रावतगाउँ स्थित चौवाखोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *