२०७७ मङ्सिर १४ गते आइतवार

आज देखि कक्षा १२ को परीक्षा सुरु

वैशाख १५ । आज देखि कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन् ।

परिक्षा वैशाख २६ गतेसम्म चल्ने र परीक्षाका लागि देशभर १ हजार १०७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

काठमाडौंबाट सबैभन्दा धेरै र मनाङबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी भएका छन् । काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भइरहेका छन् भने मनाङमा मात्रै ५९ विद्यार्थीले परीक्षा फर्म भरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *