२०७८ असार ४ गते शुक्रवार

मानव बेचबिखन व्यूरोद्वारा जिसी पक्राउ


दाङ, बैशाख ६ ।
नेपाल प्रहरीको मानव बेचविखन व्यूरोले दाङका टोपबहादुर जिसीलाई पक्राउ गरेको छ । अपराध महाशाखा अन्तर्गत केन्द्रबाट आएको टोलीले घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी जिसीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिसीलाई मानव बेचविखनविरुद्ध पक्राउ पूर्जीको आधारमा पक्राउ गरिएको स्रोतले बताएको छ । जिसीले बैदेशिक रोजगारमा कार्यरत थिए । पक्राउ परेका जिशि नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत हुन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *