२०७७ कार्तिक ८ गते शनिवार

समिट एयरको जहाज दुर्घटनाहुँदा तीन जनाको मृत्यु

काठमान्डौं, वैशाख १ । लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मनाङका एकजना पाइलट र दुईजना प्रहरी रहेको जानकारी दिइएको छ । । दुर्घटनामा परि समिटका पाइलट र एयर होस्टेस गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *