२०७७ फाल्गुन २२ गते शनिवार

ओमन्स् टिम इभेन्ट्समा पुलिस लाई स्वर्ण

लक्ष्मण बस्नेत,
घोराही, चैत २८ । दाङको घोराहीमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तरगत टेवल टेनिस प्रतियोगिताको ओमन्स् टिम इभेन्ट्समा नेपाल प्रहरी टिम च्याम्पियन बनेको छ । फाईनलमा शसस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–१ अर्थात २–३,३–०,३–१ र ३–० को सेटमा पराजीत गर्दै नेपाल पुलिस क्लब टिम इभेन्ट्सको च्याम्पियन बन्न सफल भएको हो ।

प्रतियोगितामा ओमन्स् टिम इभेन्ट्स,मेन्स् टिम इभेन्ट्स,ओमन डवल,मेन्स् सिंगल, ओमन सिंगल,मिक्स डबल,मेन्स् डबल इभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ । चैत ३० गते सम्म संचालन हुने प्रतियोगितामा खेलाडी, अफिसियल गरी १सय १८ वढी दाङ आएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *