२०७७ माघ ५ गते सोमवार

गोलि प्रहारबाट बुटवलमा एकजनाको हत्या

बुटवल,चैत १३ । बुटवलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ ८ बजे तिर बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मैनाबगरमा रहेको मोटर ग्यारेजमा कामगर्ने मेकानिक्स फिरोज खान रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

गोलि लागि घाइते भएका खानको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोलि चलाउने समुहको खोजीकार्य भै रहेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *