२०८१ चैत्र ९ गते शनिवार

बुटवलमा विप्लवले राखेको बम सेनाले निस्कृय पार्यो

दाङ, फागुन ३० । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुटवलको सडकमा राखेको बम नेपाली सेनाले निस्कृय पारेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित बुटवल बेलहिया सडकखण्डको कालिकाचोकमा बम राखिएको बम सेनाले त्यो निस्कृय पारेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *