२०८१ माघ ९ गते बुधवार

दाङ ३ (क) बाट काँग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित

दाङ, मंसिर ८ । दाङ प्रदेशसभा ३ (क) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् ।

खसेको ४० हजार ७ सय ८९ मतमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरेका हुन ।
उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गरे ।
काँग्रेसका मन्त्री चौधरीले एमालेका पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पराजित गरेका हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *