शिवु खनाल,
दाङ, फागुन ४ । दाङकाे लमहीमा वृक्षाराेपण गरि प्रदेशसभाले स्थापना दिवस मनाएकाे छ । डिभिजन वन कार्यालय देउखुरीेले अायाेजना गरेकाे प्रथम प्रदेश स्थापना दिवसकाे अवसरमा अजम्बरी सामुदमयिक वन स्थित जैबिक विविधिता पार्क भित्र वृक्षाराेपण गरि प्रदेश स्थापना मनाईएकाे छ ।
अजम्बरी सामुदायिक वनका अध्यक्ष पुनराम केसीकाे अध्क्षयता,प्रदेशसभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अतिथि र लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसिकाे विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार