२०८२ मङ्सिर २३ गते मङ्गलवार

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

काठमाडौं, असार २२ । अर्थमन्त्री जर्नादन शर्माले पदबाट राजीनामा दिएका छन् ।


प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै शर्माले राजीनामा दिएका हुन ।


बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दरमा हेरफेर गरेको आरोप पछि शर्माले पदबाट राजीनामा दिएका हुन ।
शर्माबारे छानबिन गर्न बुधबार प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।


रोष्टमबाट शर्माले सभामुखको पहलमा बनेको छानबिन समितिलाई स्वागत छानबिनका लागि मैले मार्गप्रशस्त गर्न पदबाट राजीनामा दिएको बताएका थिए ।


उनले आँफुले कुनैपनि गल्ती नगरेको समेत जिकिर गरे । उनले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको दाबी गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *