२०८१ कार्तिक १९ गते सोमवार

कृषकलाई मल उपलव्ध गराउन काँग्रेसको माग

दाङ, असार ६ । कृषकलाई सर्व सुलभ रुपमा रासायनिक मल उपलव्ध गराउ नेपाली काँग्रेस दाङ क्षेत्र नं २ ले माग गरेको छ ।

क्षेत्र नं २ को सोमवार बसेको बैठकले यस्तो माग गरेको हो ।

कृषि प्रधान देश भएता पनि सरकारले कृषकलाई उपलव्ध गराउनु पर्ने रासायनिक मल सुलभ तरिकाले वितरण प्रक्रियालाई सहज गर्न नसक्दा कृषहरुलाई परेको मर्का प्रति नेपाली काँग्रेस क्षेत्र नं २ दाङले सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराएको छ ।

बैठक क्षेत्रिय सभापती भिमप्रकास खड्काको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *