२०७७ माघ ६ गते मङ्गलवार

बेश्याबृती संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

दाङ,माघ २६ । दाङ प्रहरीले बेश्याबृती गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित होटेल फेञ्च एण्ड फेम्ली होेटेल एण्ड लज र सोही ठाउँको बीपी चोकस्थित हाम्रो खाजाघरवाट ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ती दुई स्थानवाट बेश्याबृतीमा संलग्न रहेको आरोपभा ४ जना युवा युवती र २ जना होटल संचालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *