२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुरमा ३५१७५ मत गन्दा एमालेका खड्का र चौधरीले मतान्तर बढाउँदै

दाङ, जेठ ८ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

३५१७५ मत गन्दा मेयरमा एमालेका टीकाराम खड्का ८११ मतान्तरले अगाडि पुगेका छन् ।
खड्काले १५४०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १४५९४ मत प्राप्त गरेका छन् ।

यहाँ उपमेयरमा एमालेकी श्यानी चौधरीले १४६१५ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले १०८९२ मत प्राप्त गरेका छन् । चौधरी राना भन्दा ३७२३ मतान्तरले अगाडि छिन् ।

१९ वडाहरु रहेको तुलसीपुरमा अहिले वडा नं. १० र ११ को गणना चलिरहेको छ । तुलसीपुर वडा नं. १ र ४ गठबन्धनबाट माओबादी, २,३ र ६ र ८ मा एमाले र वडा नं. ५, ९ मा नेपाली काँग्रेसले जितेका छन् ।
तुलसीपुरमा झन्डै ७४ हजार मत खसेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *