२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुर -७ मा ३१८ मतले रामबहादुर जिसि अगाडि


तुलसीपुर,जेठ ७ । तुलसीपुर उपमहानगरपालिका वडा न ७ मा नेपाली काग्रेसका रामबहादुर जिसि ३१८ मतले अगाडि छन । पछिल्लो मत परिणाम अनुसार २६९९ मत गन्दा १२२१ मत प्राप्त गरेका छन भने एमालेका डिल्लीराज भण्डारी ९०३ मत प्राप्त गरेका छन ।
वडामा कुल ५४०७ मत खसेको थियो । निर्वाचन कार्यालय तुलसीपुरका अनुसार अहिले वडा न ७,८र ९ को मतगणना भैरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *