२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर ३ मा एमालेका बिरबहादुर बिकको अग्रता कायमै

तुलसीपुर, जेठ ५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका बिरबहादुर बिकले अग्रता कायमै राखेका छन् ।

बिकले ८३८ मत प्राप्त गरेका छन् । उनका प्रतिपष्र्धी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजबादीका मंगल नेपालीले ६८१ मत प्राप्त गरेका छन् । बिरबहादुर र मंगल नाताले काका भतिजा हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *