२०८१ असार ३ गते आइतवार

तुलसीपुर – १ को अध्यक्षमा माओबादी केन्द्रका सापकोटा बिजयी

तुलसीपुर, जेठ ४ । तुलसीपुर उपमहानगरपालिका वडा न. १ को अध्यक्षमा गठबन्धन तर्फबाट माओवादी केन्द्रका हुमाकान्त सापकोटा विजयी भएका छन । उनी ११५७ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी हुन ।

उनका प्रतिद्धन्दी एमालेका लक्ष्मण भण्डारीले १०३६ मत प्राप्त गरेका छन ।

सापकोटा र भण्डारी बिच १२१ मतान्तर छ । भण्डारीले यस अघि एमालेबाट विजयी हासील गरेका थिए ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *