तुलसीपुर, जेठ ४ । तुलसीपुर उपमहानगरपालिका वडा न. १ को अध्यक्षमा गठबन्धन तर्फबाट माओवादी केन्द्रका हुमाकान्त सापकोटा विजयी भएका छन । उनी ११५७ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी हुन ।
उनका प्रतिद्धन्दी एमालेका लक्ष्मण भण्डारीले १०३६ मत प्राप्त गरेका छन ।
सापकोटा र भण्डारी बिच १२१ मतान्तर छ । भण्डारीले यस अघि एमालेबाट विजयी हासील गरेका थिए ।
तस्विर ः फरककोण ।
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार

