दाङ,जेठ १ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।
वडा नम्बर ९ मा कांग्रेसका भेषबहादुर केसी (रमेश) निर्वाचित भएका छन । उनले ११४ मतान्तरले जितेका हुन ।
नेकपा एमालेका खिमबहादुर केसीलाई हराउदै भेषबहादुर निर्वाचित भएका हुन ।
यस अघि पनि भेषबहादुर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार