२०८१ असार १० गते आइतवार

लमहीमा कांग्रेसले खाता खोल्यो,वडा न.९ को अध्यक्षमा केसी निर्वाचित

दाङ,जेठ १ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

वडा नम्बर ९ मा कांग्रेसका भेषबहादुर केसी (रमेश) निर्वाचित भएका छन । उनले ११४ मतान्तरले जितेका हुन ।

नेकपा एमालेका खिमबहादुर केसीलाई हराउदै भेषबहादुर निर्वाचित भएका हुन ।

यस अघि पनि भेषबहादुर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *