२०८१ जेष्ठ ३० गते बुधवार

लमहीमा ८५० मत गन्दा कांग्रेसले अग्रता कायमै

दाङ,बैशाख ३१ । पालिका चुनाव अन्तर्गत दाङको लमही नगरपालिकामा ८ सय ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

नगरको वडा नम्बर १, ५ र ९ को मत गन्दा कांग्रेसबाट मेयरका उम्मेदवार जोगराज चौधरीले २ सय ३५, नेकपा एमालेका दण्डिराम चौधरीले १ सय ६१ र नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले १ सय ७८ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी २ सय २२, एमालेकी सुशीला शर्मा १ सय ४८ र नेकपा माओवादी केन्द्रकी गंगा पाण्डे १ सय २३ मत प्राप्त गरे ।

लमही नगरपालिका यसअघि एमालेले जितेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *