२०८१ असार १० गते आइतवार

दंगीशरण १ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजी

तुलसीपुर, बैशाख ३१ । दंगीशरण गाउँपालिका वडा न.१ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजयी भएको छ ।


दंगीशरण १ को वडाध्यक्षमा रेशम भण्डारीसहित पुरै प्यानल बिजयी भएको हो ।

खुल्ला सदस्यमा चन्द्रलाल चौधरी , मिना चौधरी , महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *