तुलसीपुर, बैशाख ३१ । दाङ देउखुरीको लमही नगरपालिका वडा नं.१ को प्रारम्भीक परिनाम सार्वजनिक भएको छ ।
१०० मत गणना हुदा वडा नम्बर १ मा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवारले ३७ मत प्राप्त गरि सुरुवाती अग्रता लिएका छन् ।
त्यस्तै पच्छयाउँदै नेकपा माओबादी केन्द्रका अध्यक्ष पदका उम्मेदवारले ३४ मत प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवारले हालसम्म १९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार