२०८१ जेष्ठ ३० गते बुधवार

बाँके बैजनाथमा काँग्रेसको सुरुवाती अग्रता

दाङ, बैशाख ३१ । बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।


अध्यक्षका उम्मेदवार कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिएका छन ।

२०० मत गणना हुँदा शाहीले ९६ र रोकायले ९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले ६८ र उपाध्यक्ष उम्मेदवार प्रेमपूर्ण योगीले ६६ मत प्राप्त गरेकी छन् । यहाँ वडा नम्बर १ बाट मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *