दाङ, बैशाख ३१ । दाङको बबई गाउँपालिकामा मतगणना सुरु भएको छ ।
गाउँपालिका अन्तरगत वडा नं.१ र २ को मतगणना भइरहेको छ । त्यहाँ ३०० मत गणना गर्दा नेकपा एमालेका उम्मेदवारले सुरुवाति अग्रता लिएका छन् ।
३०० मा अध्यक्ष र उपाध्यक्षको मतपरिणाम
एमाले
भुबनेश्वर पौडेल – ११९
साबित्रा बिक – ११४
नेपाली काँग्रेस
कुलबहादुर केसी – ११३
बमकुमारी खड्का – १०६
नेकपा माओवादी केन्द्र
भिमबहादुर वली – ३७
अन्जु घर्ती – ३९
भक्त डाँगी – ३ मत प्राप्त भएको छ । मतगणना जारी छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार