२०८१ चैत्र १३ गते बुधवार

रुख बाट खसेर मृत्यु

दाङ, माघ १० । दाङमा एकजना जेष्ट नागरिकको रुखवाट खसेर मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको रुखवाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधवार ५ बजेतिर घाँस काट्न भनि कक्रहवा स्थित चिउरीघाट सामुदायिक वनमा गएका थिए । गिरी सालको रुखबाट खसेपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *