२०८१ बैशाख १९ गते बुधवार

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाण्डौ,माघ ९ । नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

त्यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ। यसअघि दुई विदेशीसहित २६ जनामा ओमिक्रोन देखिएको थियो।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *