२०८१ बैशाख ७ गते शुक्रवार

नेपालमा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ,पुस २९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *