काठमाण्डौ,मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् ।
एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।
उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार