२०८२ बैशाख ११ गते बुधवार

स्कूले विद्यार्थीले मोःमो र खिर पकाए

दाङ, पुस २५ ।  तेस्रो त्रेमासिक परीक्षाको अन्तिम दिनमा डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङका विद्यार्थीले आफैले खानेकुरा तयार पारेर सबैलाई खान दिएका छन् ।

उनीहरुले मोःमो, खिर र दाल तयार पारेर शिक्षकलाई समेत खान दिएका हुन । पेशा तथा व्यवसाय बिषय अन्तरगत कक्षा ८ का विद्यार्थीले मो : मो, कक्षा ७ का विद्यार्थीले खिर र कक्षा ८ विद्यार्थीले दालमोट तयार पारेका थिए ।

किताबी ज्ञानलाई ब्यबहारिक रुपमा लैजान र बिषयबस्तुले खोजेको प्रयोगात्मक दक्षता उजागर गर्ने उदेश्यले विद्यार्थीलाई प्रयोगआत्मक कक्षा गराइएको शिक्षक आकाश सिंहले बताए ।

प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *