२०८३ मङ्सिर ९ गते मङ्गलवार

क्षेत्र नं. ३ मा १५ मतगन्दा सुरेन्द्र ८, जगत ४ र किरणलाई ३ मत


तुलसीपुर, मंसिर ७ । नेपाली काँग्रेसको संघीय महाधिबेशन अन्तरगत दाङको निर्वाचन क्षेत्र नं. ३ मा पनि मतगणना सुरु भएको छ ।
१५ मत गणना हुँदा सभापति पदका तीन प्रतिस्पर्धी मध्य संस्थापन पक्षधर सुरेन्द्र खड्काले ८, संस्थापन इतरका जगतबहादुर खड्काले ४ र एकल रुपमा उम्मेदवारी दिएका किरण शाहले ३ मत प्राप्त गरेका छन् ।
दाङको क्षेत्र नं. ३ मा कुल ८४७ मतदाता मध्य ८४४ मत खसेको छ । ३ जना मात्रै मतदान गर्न आएनन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *