२०८३ मङ्सिर ९ गते मङ्गलवार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौ,कात्तिक २६ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारीमा जुटेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।

यो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *