२०८१ माघ ३ गते बिहिवार

यसरी मनाइयो तमु ल्होसार दाङमा (फोटोफिचर)

दाङ, पुष १५।  तुलसीपुर उपमहानगरपालिका वार्ड न. ३ दमारगाउँमा आज एक भब्य कार्यक्रम आयोजना गरि ‘तमु ल्होसार’ पर्व मनाइएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । फोटोहरु : राजेश खत्री

हेर्नुहोस फोटो

 

 

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *