२०८१ जेष्ठ ११ गते शुक्रवार

पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना पुष्टि

काठमाडौं, वैशाख २६ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि मृत्यु भएकाहरूको विवरण प्राप्त भएकाे २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *