२०८२ जेष्ठ ३० गते शुक्रवार

कपास उद्योगमा आगलागी   २५ लाख बराबरको क्षति 

तुलसीपुर, फागुन १७ । घोराहीस्थित राप्ती कपाँस उद्योगमा आगलागी भएको छ ।

सोमबार दिउँसो साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ मा सुकलाल रावतले सञ्चालन गरेको कपाँस उद्योगमा आगलागी भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले

बिद्युत सर्ट भइ आगो लाग्दा झन्डै २५ लाख बराबरको माल सामान जलेर नष्ट भएको अनुमान गरिएको जानकारी दिए ।

आगो दमलक, स्थानीय र प्रहरीले मिलेर नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *