२०८१ जेष्ठ १६ गते बुधवार

बिपुल पोखरेल अबिराम पत्रकारिता पुरस्कार र यमकला भुसाल बर्ष उत्कृष्ट पुरस्कारबाट सम्मानित


तुलसीपुर, माघ १९ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २८ औं स्थापना दिवस सोमबार मनाएको छ ।त्यस अवसरमा बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिएको छ ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल अविराम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । त्यस्तै यो बर्ष महासंघले वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यमकला भुसाललाई सम्मान गरेको छ ।

को – को कुन पुरस्करबाट सम्मानित भए ? हेर्नुहोस (नाम लिष्ट)
१) अविराम पत्रकारिता सम्मान : विपुल पाखरेल
२) योगदान पत्रकारिता सम्मान : केबी मसाल, प्रताप रेग्मी , शारदा शर्मा ।
३) पत्रकारिता प्रतिभा पुरस्कार : बसुन्धरा गौतम
४) विष्णु–भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कार : सुशिल बस्नेत
५) अकिल–टुकादेवी स्मृति पत्रकारिता पुरस्कार : नरेन्द्र केसी
६) चिन्तामणी– जुमना पोख्रेल स्मृति पुरस्कार : निमुसंगम घर्ती
७) पार्वती स्मृति स्वास्थय पत्रकारिता पुरस्कार : संगित बस्याल
८) जितेन्द्र बहादुर शाह स्मृति पत्रकारिता पुरस्कार : शरद रेग्मी
९) शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कार : अन्नत आरसी
१०) लोककुमारी स्मृति पत्रकारिता पुरस्कार : सुमन केसी
११) नदिन स्मृति पत्रकारिता पुरस्कार : दिपक वली
१२) देवकी नन्दन प्रतिभा पुरस्कार : किरण गौतम
१३) उमा–चन्द्र–गीता रजौरे पत्रकारिता पुरस्कार : धुर्बराज न्यौपाने
१४) वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार : यमकला भुसाल
१५) पत्रकारिता प्रोत्साहन पुरस्कार : चन्द्रप्रकाश नेपाली, सवि थारु, शैलेस अधिकारी, प्रियास्मृति गजमेर, रमा विश्वकर्मा, उमा भण्डारी, भागवत भट्टराई ।
१६) यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार : सन्तोष सुबेदी
१७) ओम प्रकाश सुभद्रादेवी स्मृति पत्रकारिता पुरस्कार : शिवराज खनाल
१८) दुर्गा– टिका स्मृति पत्रकारिता पुरस्कार : चन्द्र खनाल
१९) रोशन स्मृति पत्रकारिता पुरस्कार : राजकुमार चौधरी
२०) नारायणी स्मृति पत्रकारिता पुरस्कार : बशन्त पौडेल
२१) महिला सिर्जनशिल पत्रकारिता पुरस्कार : उमा भण्डारी

सञ्चार माध्यमतर्फ :
प्रदेश टुडे दैनिक, रेडियो झरना, राजमार्ग अनलाईन, सप्तरंगी टेलिभिजन ।
अक्षयकोष संस्थापक तर्फ : चन्द्र प्रकाश भट्टराई

संस्थागत विकासमा योगदा पु¥याउने व्यक्ति तथा संस्था तर्फ :
१) घोराही उपमहानगरपालिका
२) घोराही उपमहानगरपालिका वडा नम्बर १५
३) घोराही उपमहानगरपालिका वडा नम्बर १४
४) दाङ उद्योग वाणिज्य संघ
५ ) कार्यालय सचिव अमिता चौधरी रहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *