२०८३ जेष्ठ २४ गते आइतवार

थपिए २५७१ जना कोरोना संक्रमित

काठमाडौं, कार्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् । यो संगै १ लाख ५९ हजार ७२४ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *