२०७७ मङ्सिर १७ गते बुधवार

थपिए दुई हजार ३६४ जना कोरोना संक्रमित

काठमाडौं,कार्तिक १३ । पछिल्लो २४ घण्टामा दुई हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तिन हजार ३८ जना निको भएका छन् । हालसम्म १ लाख २४ हजार ८३२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *