२०८१ चैत्र ६ गते बुधवार

रुपन्देहीमा ५० बर्षीया महिला र ५२ बर्षे पुरुषको कोरोनाका कारण मृत्यु 

बुटवल, कात्तिक ११ । रुपन्देहीमा ५० बर्षीया महिला र ५२ बर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार बेलुका सवा ८ बजे र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको छ । 

बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत उनीहरु दूई मध्य संक्रमन पुष्टि भएपछि ५० बर्षीयढा महिला सोमबार बिहान मात्रै अस्पताल भर्ना भएकी थिइन । 

त्यस्तै कोरोना पोजेटिभ रिपोर्ट आएपछि  ५२ बर्षीया पुरुष भने कार्तिक ७ गते अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *