२०८१ चैत्र ९ गते शनिवार

हरिवंश र रमिलाले १६ दिनमा कोरोनालाई जिते


काठमाडौं, कार्तिक ६ । हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना लाइ जितेका छन् । हरिवंशले सामाजिक संजालबाट आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् ।

उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएपछी दुबै जना होम आइसोलेसनमा बसेका थिए ।

हरिवंश र रमिलाको रिपोर्ट पोजिटिभ आएपनि उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो । हरिवंश र रमिलाले १६ दिनमा कोरोनालाई जितेका हुन् ।

कोरोनालाई सामान्य रुपमा नलिन र नआत्तिन आग्रह गरेका छन । उनले, यसपटक दशैंमा टिका लगाउन आफ्नो घर नआइदिन पनि आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *