२०८१ चैत्र ६ गते बुधवार

बैंकर अनिल शाहलाई कोरोना संक्रमण

काठमाडौँ,कत्तिक २ । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई कोरोना संक्रमण भएको छ । शाहले शनिबार गरिएको पिसिआर परिक्षण पोजेटिभ देखिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

शाहले गत बुधबारदेखि आफुले गन्ध थाह नपाएपछि गरेको परिक्षण निगेटिभ आएपनि शनिबार फेरी परिक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिएका छन् । शाहले आफुलाई गन्ध थाहा नपाउने बाहेको अन्य कुनै लक्षण नभएको बताएका छन् । उनले आफुलाई घरमै क्वारेन्टाइन गरेको बताएका छन् ।

On Wednesday the 14th I lost my sense of smell and did a PCR test that came negative. But because I has lost my sense of…

Posted by Anil Keshary Shah on Saturday, October 17, 2020

 

 

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *