२०८३ जेष्ठ २३ गते शनिवार

सांसद सानु शिवाको निधन


काठमाडौं, असोज २८। नेकपाकी सांसद सानु शिवा बुधवार निधन भएको छ। उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य थिइन ।

काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा उनको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

शिवाले दुबै मिगौला प्रत्यारोपण गराएकी थिइन । उनलाई मुटुको समस्याका साथै पाठेघरमा ट्युमर भएपछि सल्यक्रिया गरेकी थिइन । उनी जनवादी गायकपनि हुन ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *