काठमाडौं, असोज २५। सरकार र अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति भएको छ ।
चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बसेका डाक्टर केसीसँग गएराति सहमति भएको हो । सहमति भएसँगै डाक्टर केसीले आज बिहान ९:३० बजे अनसन तोड्नेछन् ।
प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार