२०८३ असार १ गते सोमवार

पाँच मिनेको अन्तरमा बाँकेमा थप दूई जना कोरोना संक्रमितको मृत्यु

दाङ,असोज २५ पाँच मिनेको अन्तरमा बाँकेमा गएराति कोरोना संक्रमित  थप दूई जनाको मृत्यु भएको

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० निवासी ८४ वर्षीय एक पुरूषको शनिवार राति ९ ः ५५ बजे कोहलपुर नगरपालिका वडानं. गोल्छा निवासी ७१ वर्षीया महिलाको गएराति १० बजे भेरी अस्पतालमा मृत्यु भएको

नेपालगञ्जका पुरुषको असोज गते कोरोना संक्रमन पुष्टि भएको थियो भने  कोहलपुरकी महिलालाई  असोज १४ गते कोरोनासंक्रमण पुष्टि भएको थियो

उनीहरु दुबै जनाको गम्भीर प्रकृतिको निमोनियाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएकाछन्।

यो संगै बाँकेमा ३८ जनाको कोरोना संक्रमनका कारण मृत्यु भएको जसमा बाँके जिल्लाका मात्रै २६ जना बाहिरी जिल्लाहरुवाटउपचारका लागि बाँके लगिएका थप १२ जना रहेका छन्

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *