२०८३ जेष्ठ २७ गते बुधवार

काठमाडौं उपत्यकामा मात्रै २६७२ कोरोना संक्रमित थपिए

काठमाडौं, असोज २४ । काठमाडौं उपत्यकामा २६७२ जना नयाँ कोरोना संक्रमित काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *